Reconnexion à une station radio requise

Radio Jaljala

Radio Jaljala
Comme
Signaler un problème / mettre à jour
Description
वर्तमान दुनियाले सूचनालाई ज्ञान र शक्तिको श्रोतका रुपमा स्वीकार गरेको छ । यो अवस्थामा समुदायले आफ्नो उन्नती र अधिकार संरक्षणका लागि सूचना तथा साचारर माध्यमको उपयोग गर्नु अहिलेको अनिवार्य आवश्यता हुन पुगेको छ । हाम्रो जस्तो न्यून आयस्तर भएको यातायात तथा विद्युत साजालले नछोएका ग्रामिण वस्ती टेलिभिजन अनलाईन र पत्रपत्रिकाको पहुँचभन्दा बाहिरका समुदायका लागि रेडियो नै सबैभन्दा सशक्त र प्रभावकारी साचारमा ध्यम हो ।
Fréquence
104.5 FM
Site web
Critiques et commentaires
Recommandé